ताजा अपडेट हरु
Loading...
Monday, November 4

~~~~~~मुक्तक~~~~~

तिमीलाई साथ दिन्छु भन्दै कति आए गए
मुटु फोड्ने घात दिन्छु भन्दै कति आए गए
बैशले उन्मत्त सुकोमल शरीर सुम्पेर
जबानीको मात दिन्छु भन्दै कति आए गए ||


© रबिन शर्मा चापागाई "सरदार"
जहदा -नवलपरासी
हाल - बिरानो मुलुक 

0 comments:

Post a Comment