Home muktak ~~~~~~~मुक्तक~~~~~~~ ~~~~~~~मुक्तक~~~~~~~ उ फेरी बुद्द हाम्रो नै हो भन्दै भुकेको छ सबै कुरामा आज हाम्रो देश चुकेको छउस्कै आदेशमा चल्छन नेपालका नेताहरुत्यसैले बुद्ध हाम्रो भन्न सरकार झुकेको छ ||©रबिन शर्मा "सरदार"जहदा - नवलपरासी
0 comments:
Post a Comment