ताजा अपडेट हरु
Loading...
Sunday, November 3

मुक्तक,,


बिदेशीको हात तल तिन्को केश भए पछि
अरुको नै इसारामा चल्ने देश भए पछि
फेरी पनि युद्द हुने संकेत देख्दै छु यहाँ
हतियार बोक्न बाध्य त्यो कांग्रेश भए पछि 

©सरदार

0 comments:

Post a Comment