Home muktak मुक्तक मुक्तक सपनीमा आई यम दुत भन्दैथियोपछि मैले लान्छु अैले सुत भन्दै थियो जे जे गर्छस् यो धर्तीमा पाप पुण्य तैले माथि सबै खुल्छ नी कर्तुत भन्दै थियो © रबिन शर्मा चापागाईंजहदा - नवलपरासी
0 comments:
Post a Comment