ताजा अपडेट हरु
Loading...
Sunday, November 3

मुक्तक


नेपाल लुट्न तयार भा'छन् राष्ट्रघातीहरु 
जन्ता भुट्न तयार भा'छन् राष्ट्रघातीहरु
देशले मुहार फेर्ने बेला युद्द गर्ने भन्दै 
आफै फुट्न तयार भा'छन् राष्ट्रघातीहरु 

© रबिन शर्मा चापागाईं 'सरदार'
जहदा - नवलपरासी

0 comments:

Post a Comment