~~~~~~~~~~मुक्तक~~~~~~~~
मेरो बारे दुनियालाई भेटेर नै कुरा गर्छे
पापीनिले मेरो घाटी रेटेर नै कुरा गर्छे
दोष सबै मेरो देखाई आफूचाहिँ चोखो बन्दै
भएभरको सबै पर्माण मेटेर नै कुरा गर्छे ||
© रबिन शर्मा चापागाईं " सरदार "
जहदा - नवलपरासी
2070-06-01 सोमबार
पापीनिले मेरो घाटी रेटेर नै कुरा गर्छे
दोष सबै मेरो देखाई आफूचाहिँ चोखो बन्दै
भएभरको सबै पर्माण मेटेर नै कुरा गर्छे ||
© रबिन शर्मा चापागाईं " सरदार "
जहदा - नवलपरासी
2070-06-01 सोमबार
0 comments:
Post a Comment