Home muktak मुक्तक मुक्तक चुनाब जित्न धेरै पैसा फालाफाल छ हाम्रो तिरदेश बेच्ने भ्रष्टाचारी मालामाल छ हाम्रो तिरधेरै गरे भ्रष्टचार यहिबाट चुनाब जितीबिकाशको नै कुराहरु आलाटाल छ हाम्रो तिर© रबिन शर्मा चापागाईं 'सरदार'
0 comments:
Post a Comment