ताजा अपडेट हरु
Loading...
Sunday, November 3

मुक्तक


कोहि छन यहाँ जिल्ला बेची गजल लेख्ने 
अरुकोे नामको बिल्ला बेची गजल लेख्ने
यस्तै रह्यो भने हेर्दै जानु एक दिन
भेट्छु अरुको चार किल्ला बेची गजल लेख्ने 

© सरदार

0 comments:

Post a Comment