ताजा अपडेट हरु
Loading...
Monday, November 4

एक गजल

सबैलाई जाच्ने निश्चित भएपछि
बचे मलाई साच्ने निश्चित भएपछि ||

यमराज पनि दङ्ग पर्दैछ आज
फेरी मेरो बाच्ने निश्चित भए पछि ||

भागा भाग रैछ सबै तिर अहिल
साच्चै ढाड भाच्ने निश्चित भएपछि ||

साएद म पनि फर्किन्छु होला घर
तीजमा प्यारी नाच्ने निश्चित भएपछि ||

रबिन शर्मा चापागाईं
जहदा - नवलपरासी

0 comments:

Post a Comment