Home muktak मुक्तक मुक्तक उस्तै नै छ हाल सबै परदेशीको ,जहाँ गयो काल सबै परदेशीको , जित्ने अनि हार्ने निधो न'भा जिबनजुवाको झैँ खाल सबै परदेशीको© रबिन शर्मा चापागाईं "सरदार"जहदा - नवलपरासीहाल - उही बिरानो मुलुक
0 comments:
Post a Comment