ताजा अपडेट हरु
Loading...
Monday, November 4

"गजल"

आफै बुद्ध हुन्छ रे
अनि शुद्ध हुन्छ रे ||

पर्ख अब केहि दिन्
फेरी युद्ध हुन्छ रे 

उस्लाई घुस नदिएमा
काम अबरुद्द हुन्छ रे ||

दाजु भाई मिल्थे तर
मित्र क्रुद्ध हुन्छ रे ||

©रबिन शर्मा चापागाईं "सरदार

0 comments:

Post a Comment