ताजा अपडेट हरु
Loading...
Sunday, November 3

गजल

अन्यायमा उपभोक्ता छन् न्यायालय छैन देशमा 
गुणस्तर भा खाना बेच्ने भोजनालय छैन देशमा 

सडकमा देख्छु जब भोका नांगा बालकहरु 
यस्तो लाग्छ सधै मलाई अनाथालय छैन देशमा || 

धर्म गर्न गया काशी पुग्छन लाखौ हरेक् साल 
भागबत गीता नपढेका नै देवालय छैन देशमा || 

्चारै तिर दुर्गन्ध छ , मान्छे पनि फोहोरी छन 
अझै पनि सार्बजनिक त शौचालय छैन देशमा || 

©सरदार

0 comments:

Post a Comment