ताजा अपडेट हरु
Loading...
Sunday, November 3

मुक्तक

फुटेर होइन जुटेर लडौँ 
देश बेच्नेलाई कुटेर लडौँ
अस्तित्व धरापमा पर्ला जस्तो छ
गाउँ - गाउँबाट ऊठेर लडौँ।। 

© सरदार

0 comments:

Post a Comment