Home muktak ~~~~~~~मुक्तक~~~~~~~ ~~~~~~~मुक्तक~~~~~~~ मारिने डरले डराई डराइ भन्छु ,सोधेमा कसैले म घर तराई भन्छुबुवा कहाँ जाने भनि पक्कै सोध्छ छोरा भन्दिन धम्कीले बसाई सराई भन्छु ||© रबिन शर्मा चापागाईं "सरदार"जहदा - नवलपरासी
0 comments:
Post a Comment