ताजा अपडेट हरु
Loading...
Sunday, November 3

मुक्तक ,,



तिम्रो शिर पनि झुक्नेछ एकदिन 
दुनियाले पक्कै थुक्नेछ एकदिन
तिमि सँग रात बिताई आए भन्दै
गल्लीको त्यो गुन्डा भुक्नेछ एकदिन 

©रबिन शर्मा चापागाईं 'सरदार'
जहदा -नवलपरासी 

0 comments:

Post a Comment