गजल
पस्छ रे शहर उ दिवान बेचेर
नपुगेर गाँउको चिहान बेचेर ||
किन् भन्छ मलाई गिता र ऋग्बेद
साथमा भएको कुरान बेचेर ||
दुश्मनको दाश हुन तयार छ
त्यो हाम्रो पुर्ख्यौली ईमान बेचेर ||
लगाँउछ धक्कु मेरै सरकार हुन्छ
भारतलाई फेरी सल्यान बेचेर ||
छि: के सोच्या त्यस्तो नहुने कुरा’नि
धनि बन्छु भन्छ सन्तान बेचेर ||
आखिर यो सबै घमन्ड रहेछ
बस्दो रैछ गाँउ मै पान बेचेर ||
© रबिन शर्मा चापागाईं ” सरदार “
जहदा – नवलपरासी
किन् भन्छ मलाई गिता र ऋग्बेद
साथमा भएको कुरान बेचेर ||
दुश्मनको दाश हुन तयार छ
त्यो हाम्रो पुर्ख्यौली ईमान बेचेर ||
लगाँउछ धक्कु मेरै सरकार हुन्छ
भारतलाई फेरी सल्यान बेचेर ||
छि: के सोच्या त्यस्तो नहुने कुरा’नि
धनि बन्छु भन्छ सन्तान बेचेर ||
आखिर यो सबै घमन्ड रहेछ
बस्दो रैछ गाँउ मै पान बेचेर ||
© रबिन शर्मा चापागाईं ” सरदार “
जहदा – नवलपरासी
0 comments:
Post a Comment