ताजा अपडेट हरु
Loading...
Sunday, November 3

मुक्तक

भो नगर त्यै पुराना यादका कुरा 
हाम्ले संगै बिताएका रातका कुरा
चोखो मायामा त्याग र समर्पण हुन्छ
किन गर्छौ ? ठुलो सानो जातका कुरा 

© रबिन शर्मा चापागाईं "सरदार''
जहदा - नवलपरासी
हाल - बिरानो मुलुक

0 comments:

Post a Comment