ताजा अपडेट हरु
Loading...
Sunday, November 3

'मुक्तक'

दुनियाको प्यास बुझाउने पानी हौ रे तिमी
हजारौ राजा अनि रातकी रानी हौ रे तिमी
आज भोलि तिम्रो मात्रै चर्चा हुन्छ जताततै
यौवनको मातले मात्तिएकी सानी हौ रे तिमी

© रबिन शर्मा चापागाईं 'सरदार'
जहदा - नवलपरासी
२०७०-०६-२४ 'बिहिबार'

0 comments:

Post a Comment