ताजा अपडेट हरु
Loading...
Sunday, November 3

गजल

लेख्छु गजल अनि कविता लेख्छु ,
कबिता मै सबको रमिता लेख्छु ||

बाईबल र कुरान् छोडेर अब 
सबले मान्ने पबित्र गिता लेख्छु ||

द्वन्दकालमा अपहरण हुँदा
हराएका मान्छेको चिता लेख्छु ||

मात्र तिन्का भासण कति लेख्नु
ती गरिबका र भातका सिता लेख्छु ||

© रबिन शर्मा चापागाईं 'सरदार'

0 comments:

Post a Comment