Home muktak मुक्तक, मुक्तक, पुरानै घाउलाई फेरी कोट्यायउ तिमीलेफेरी हाम्रो सम्बन्ध नै छोट्यायउ तिमीले आखिर मेरो मायामा के नै कमि थियो रउ नै आफ्नो ठानी मलाई खोट्यायउ तिमीले © रबिन शर्मा चापागाईं "सरदार"जहदा - नवलपरासी
0 comments:
Post a Comment