ताजा अपडेट हरु
Loading...
Sunday, November 3

~~~~~~मुक्तक~~~~~

गित गाउछु अब गायक बन्नलाई
सबैको अगाडी नायक बन्नलाई
गजल कोर्न छोड्ने निर्णय गरे मैले
उस्को लागि सधै लायक बन्नलाई ||

© रबिन शर्मा चापागाईं "सरदार"
जहदा - नवलपरासी 

0 comments:

Post a Comment