Home muktak ~~~~~~मुक्तक~~~~~~~~ ~~~~~~मुक्तक~~~~~~~~ पुर्खाको खुकुरी अनी तरबार बचाउनलड्छु सुस्तामा लुटिएको घरबार बचाउनलुम्बिनि र हिमाल सवै आफ्नो भन्छ अचेलमर्न तयार छु म शान्तिको त्यो दरबार बचाउन© रबिन शर्मा " सरदार"जहदा -नवलपरासीहाल - बिरानो मुलुक
0 comments:
Post a Comment