Home muktak मुक्तक मुक्तक नाम सोध्दा उसले मलाई आइते हुँ भन्योपिडित भा'छु आन्दोलनको घाइते हुँ भन्यो ज्युदो सहिद भन्छन सबै कुरा मात्र ठुलालडे पनि देशको लागी सधै काइते हुँ भन्यो | © रबिन शर्मा चापागाईं " सरदार"जहदा नवलपरासी
0 comments:
Post a Comment