ताजा अपडेट हरु
Loading...
उदय युवा क्लबको ब्लगमा यहाँहरुलाई हार्दिक स्वागत छ !
  • साहित्य
  • मेरा गजल हरु
  • मुक्तक

साहित्य

मेरा गजल हरु

ताजा अपडेट हरु

Wednesday, March 8
no image

Gazal Chautaro (गजल चौतारो ): अध्याँरो रातको प्रकाश तिमी

Gazal Chautaro (गजल चौतारो ): अध्याँरो रातको प्रकाश तिमी: गजल <><><><><><><><> अध्याँरो रातको प्रकाश तिमी मेरो जीवनको मधुमास तिमी //१// अनेकौ ...
Sunday, February 2
गजलमाला 2070-09-20

गजलमाला 2070-09-20


गजलमाला 2070-09-2



प्रस्तोता-कमल नेपाल
रेडियो मुक्तेश्वोर 100.4 Mhz  बरहथवा ,सर्लाही                    

           

प्रत्येक सनिबार राती ९ : १५ बजे
facebook page: gajal mala









gajal mala 2070-10-04 pramod kharel sangako kurakani






गजलमाला




Monday, January 27
साहित्यिक कार्यक्रम-गजल चौतारी तेह्रौ अंक

साहित्यिक कार्यक्रम-गजल चौतारी तेह्रौ अंक

आज गजल चौतारी को तेह्रौ अंक सहयोगी रबिन शर्मा  र संचालक  DNK Kunwar को को साथ मा  साहित्यिक प्रेमी साथी हरु कै लागि साहित्यिक कार्यक्रम गजल चौतारी ..आज को गजल चौतारी सुस्ता हाम्रै हो भन्ने रदिफ मा र भारत द्वारा अतिक्रमित भुमि सुस्ता हाम्रै हो भन्ने देश भक्तिय भावना ले ओत प्रोत रहको छ .तपाई हरु पनि आफ्ना रचना हरु लाइ यो कार्यक्रम मार्फत प्रस्फुटन गराउन चाहनुहुन्छ भने हाम्रो यो फेसबुक पेज लाइक गरेर यहाँ आफ्ना रचना हरु लाइ पठाउन सक्नु हुनेछ | doenload
Saturday, January 18
साहित्यिक कार्यक्रम-गजल चौतारी बाह्रौ अंक

साहित्यिक कार्यक्रम-गजल चौतारी बाह्रौ अंक

आज गजल चौतारी को बाह्रौ अंक सहयोगी डी एन के कुँवर र संचालक  अनुपम सर्मिला को साथ को साथ् मा साहित्यिक प्रेमी साथी हरु कै लागि साहित्यिक कार्यक्रम गजल चौतारी ...तपाई हरु पनि आफ्ना रचना हरु लाइ यो कार्यक्रम मार्फत प्रस्फुटन गराउन चाहनुहुन्छ भने हाम्रो यो फेसबुक पेज लाइक गरेर यहाँ आफ्ना रचना हरु लाइ पठाउन सक्नु हुनेछ | doenload
Wednesday, January 1
no image

A ghazal by rabin sharma chapagain

यो बिरानो ठाउँमा नि हेर्दो रैछन् जात आमा
साथी भन्दा टाढा बसी खाने गर्छु भात आमा ||

हाम्ले फूल चढाउँदा अशुद्ध भो मन्दिरमा
शुद्ध हुन्छ तिनीहरुले चढाउँदा पात आमा ||

दुख्ने गर्छ जब माटो अनि दुख्छ छाती मेरो
आशु पुछ्दै सिरानीले बिते कैयौ रात आमा ||

नयाँ नेपाल बन्ने आशमा मेरा बाबा सहिद भए
छुवाछुत हुन्न भन्थे , गरे आज घात आमा ||

अब आफ्नै देशमा फर्की, खियाउँछु म दश नंग्रा
हिड्ने छैन विदेश अब, धेरै खाएँ लात आमा  ||

-रबिन शर्मा चापागाईं
- जहदा - नवलपरासी
बुधबार ,१७.०९.२०७०


Posted via Blogaway
 एउटा साहित्यिक कार्यक्रम " मझेरी "

एउटा साहित्यिक कार्यक्रम " मझेरी "


एउटा साहित्यिक कार्यक्रम " मझेरी "

नुवाकोट एफ एम १०६ दशमलब ८ मेगा हर्ज र अर्घाखाँची एफ एम १०५ थोप्लो ८ मेगा हर्जमामा मंगलबार राती बिबिसी पछी,
डिएनके कुवँरको साथमा
कार्यक्रम www.cybersangam.net र udayyouthclubbogspot.com बाट डाउनलोड गरेर पनि सुन्न सक्नु हुनेछ |



DOWNLOAD HERE



गजल थुँगा with  बद्रीबृन्द गजुरेल

गजल थुँगा with बद्रीबृन्द गजुरेल



फुल रोजेँ उधानको रोक्ने काँडे बार भयो
मेरो खुशी सारङ्गीको चुँडिएको तार भयो 

आजको कार्यक्रम
गजल थुँगामा 'चुँडिएको तार' गजल सङ्ग्रहका बद्रीबृन्द गजुरेल सँग उन्का गजल र अन्तरंग कुरा हुनेछ सुन्न नभुल्नु होला राती ९ :१५ देखी १० बजे सम्म N Fm 106.8 MHzर www.nuwakotfm.org बाट साथै www.udayyouthclub.blogspot.comwww.cybersangam.netबाट आफुले चाहेको समयमा डाउनलोड गरेर सुन्न सक्नु हुनेछ

DOWNLOAD HERE