गजल थुँगा with बद्रीबृन्द गजुरेल
फुल रोजेँ उधानको रोक्ने काँडे बार भयो
मेरो खुशी सारङ्गीको चुँडिएको तार भयो
आजको कार्यक्रम
गजल थुँगामा 'चुँडिएको तार' गजल सङ्ग्रहका बद्रीबृन्द गजुरेल सँग उन्का गजल र अन्तरंग कुरा हुनेछ सुन्न नभुल्नु होला राती ९ :१५ देखी १० बजे सम्म N Fm 106.8 MHzर www.nuwakotfm.org बाट साथै www.udayyouthclub.blogspot.com, www.cybersangam.netबाट आफुले चाहेको समयमा डाउनलोड गरेर सुन्न सक्नु हुनेछ

0 comments:
Post a Comment