ताजा अपडेट हरु
Loading...
Sunday, November 3

"गजल"

भ्रस्टचारी यो सरकार ढलाई दिन्छु मैले ||
जलाईदेउ तिमि दिल्ली सलाई दिन्छु मैले ||

एक पल्टन सेना छन अझै सुस्तामा
अब उस्को ब्यारेक जलाई दिन्छु मैले || 

नेताहरु अहिले नै खाडी लागे हुन्छ
नेपालको त्यो सरकार चलाई दिन्छु मैले ||

धनि हुन्छ जनता ,भोलि कृषि क्रान्तिले
बाझो खेतमा पनि सुन् फलाई दिन्छु मैले ||

दुनियाले कुरा त काट्छ पक्कै "सरदार"को
किरा पारी लास् उस्को गलाई दिन्छु मैले ||

© रबिन शर्मा " सरदार"
जहदा - नवलपरासी
हाल - बिरानो मुलु

0 comments:

Post a Comment